How to fill the bank cheque in Nepal ? कुनैपनि बैंकको चेक सरल अनि सहि तरिका ले कसरि भर्ने।
Learn how to fill the cheque of any of the bank . कुनैपनि बैंकको चेक सरल अनि सहि तरिका ले कसरि भर्ने। 1. सर्बप्रथम भाषा छनोट गर्ने अनि सोहि भाषामा पुरै चेक भर्ने। (Confirm the language and fill the whole cheque with same single Language.) 2. मिति भर्दा पहिले दिन अनि महिना र साल लेख्नुहोला (Please fill the Date always in DD/MM/YY Format. 3. चेक लिएर आफै बैंकमा जादै हुनुहुन्छ भने आफ्नै नाम , अरु लाइ पठाउदै हुनुहुन्छ भने उहाकै नाम लेख्नुहोला (Please write the Name of actual beneficier or bearer either that is yourself of anyone else) 4. रकम लेख्दा अंकमा अनि अक्ष्यरमा एउट हुनु पर्दछ (Fill the amount in numbers in box at your right side and write the same amount in words below the Name of Beneficier) 5. तल दिएका दुइटा कोठामा आफ्नो बैंक मा रहेको दस्थखत हुबहु गर्नुहोला (Please make your Signature in the both boxes in your right bottom side of the cheque) 6. चेकको पछाडी पट्टि आफ्नो दस्थखत अनि सम्पर्क नम्ब...